आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै   

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०८०

काठमाडौं । ‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ ।

विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ । नेपाल विपोको सदस्य राष्ट्र हो ।

विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रबद्र्धक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध बिस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रबद्धर्न गरी जनचेतना फैलाउने नीति रहेको छ । विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ । दिवसको अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् ।   रासस

Related News

सम्बन्धित समाचार

  • प्रेस चौतारी कास्कीको साधारणसभा

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा।  प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकारको काम तथ्यको आधारमा सत्य स्थापित गर्ने हो भनेका छन् । प्रेस…
  • चालक तथा सहचालकलाई प्रशिक्षण

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ । पर्यटक यातायात सेवालाई…
  • मगर संघ बुढीबजारमा रामबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    लेखनाथ । नेपाल मगर संघ बुढीबजार इकाइ समितिको शुक्रबार ११ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले रामबहादुर रानामगरको अध्यक्षतामा नयाँ…
  • टोल विकास संस्था समन्वयमा उत्तम जोशी

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    पोखरा । टोलविकास संस्था समन्वय समिति पोखरा ९ मा शान्ति दर्शन टोलविकास संस्थाका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा नयाँ समिति गठन…
  • कांग्रेस नेतृ गंगा केसीको निधन

    आदर्श समाज सम्वाददाता जेठ १९, २०८०
    पोखरा । नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि महिला नेतृ गंगा केसीको निधन भएको छ । ७४ वर्षे केसीको बिहीबार बेलुका…

hero news full width

trending post

ट्रेन्डिङ्ग