पोखरा । पोखराको कुँडहरमा सोमबार बिहान मृतावस्थामा भेटिएका पुरुष फूलबारीका दीपक बास्तोला रहेको खुलेको छ ।
पोखरा ११ फूलबारी भाष्कर स्कुल नजिकै घर भएका करिब ४५ दीपककोे शव कुँडहर फाँटस्थित नहरको दुई कुलाको मुहानमा भेटिएको थियो । सुरुमा सनाखत नभएको शव पछि खोज्दै जाँदा दीपकको भएको पुष्टी भएको थियो ।
आर्थिक व्यवहार बिग्रेको, बेचेको जग्गाको रकम नपाएको लगायतका विवरणसहित उनले चिठी लेखेर छाडेको भेटिएको छ । उनी कतिबेला घरबाट निस्के र कहाँबाट नहरमा हामफाले भन्ने भने थाहा भएका छैन । यसबारेमा प्रहरीले अनुसन्धान थालिसकेको छ । जग्गा कारोबारमा संलग्न दीपकले निजी विद्यालयमा पनि पढाउँथे ।
Related News
सम्बन्धित समाचार
भाइको कमाइमा दिदीको मस्ती
फ्रान्स र सर्भिया पठाउने नाममा ५२ लाख ठगी, दुई पक्राउ
लागु औषधसहित स्याङ्जाका २ र पोखराका १ युवा पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर
अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने पोखराका मनिष भुजेल पक्राउ
hero news full width
मुख्य समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०