महिमामैत्री आमा समूहमा सरिता

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७९
mahima maitri aama samuhasf

पोखरा ।  पोखरा १ भीमबजार ‘क’ टोलमा रहेको महिमामैत्री आमा समूहको तेस्रो अधिवेशनले सरिता बराल पौडेललाई अध्यक्ष चयन गरेको छ ।

समिति सहअध्यक्ष चन्द्रा श्रेष्ठ, उपाध्यक्ष विजया अधिकारी मानन्धर, सचिव दुर्गा बाँस्तोला, कोषाध्यक्ष रोशनी शर्मा आचार्य (रुषा), सहसचिव कल्पना खड्का कार्की तथा सहकोषाध्यक्ष पवित्रादेवी बाँस्तोला चयन भए । सदस्य जमुना श्रेष्ठ, अनिता गुरुङ, सरस्वती अधिकारी, मीना अधिकारी, अम्बिका पौडेल, सीता सुवेदी अधिकारी, खेमा गुरुङ र शर्मिला गौतम बास्तोला छन् ।

सातौं साधारण सभा तथा तेस्रो अधिवेशन समूहका अध्यक्ष शारदा केसीको अध्यक्षतामा भएको थियो । पोखरा १ का अध्यक्ष सहारा प्रधानले समूहको कार्य प्रगतिप्रति खुसी व्यक्त गर्दै समाजको सामाजिक विकृति र विकासका लागि अघि बढ्न स्थानीय सरकारबाट सहयोग रहने बताए ।

संस्थाको सचिव विजया अधिकारी मानन्धरले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सरिता बराल पौडेलले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

समूहका सहसचिव चन्द्रा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख तथा सल्लाहकार सुरेशकुमार मानन्धर, वरिष्ठ अधिवक्ता वीरेन्द्र केसी, भीमबजार ‘क’ टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष जगतबहादुर श्रेष्ठलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू   

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    गलकोट (बागलुङ) । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने…
  • जनजागृति आमा समूहमा शान्ति

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । जनजागृति आमा समूह, पोखरा १९ पुरूञ्चौरको २७ औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न…
  • सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला   

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०८०
    दमौली (तनहुँ) ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र…
  • अन्नपूर्णमा महिलाका लागि कानुनी सचेतना

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    पोखरा ।  अन्नपूर्ण महिला सञ्जाल ढिकुरपोखरीको आयोजना तथा गाउँपालिकाको सहयोगमा बिहीबारदेखि नेतृत्व विकास तथा कानुनी सचेतना तालिम सुरु भएको छ…
  • सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला   

    आदर्श समाज सम्वाददाता फागुन २९, २०८०
    ढोरपाटन ।  ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग…

hero news full width