पोखरा । वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ ।
आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपाको उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।
सत्ता गठबन्धनमा रहेका जसपा अध्यक्ष यादव उपनिर्वाचनमा बारा २ बाट उठ्ने तयारीमा छन् ।
मंसिर ४ मा बारा २ बाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव सत्ता गठबन्धनबाटै उपराष्ट्रपति बनेपछि सो क्षेत्र खाली रहेको छ ।
सो क्षेत्रमा हुने उपनिर्वाचनमा अध्यक्ष यादवले उम्मेदवारी दिने भएका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
पोखरा २५ मा रास्वपा गठन
पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान
नागरिकता विधेयक प्रमाणीकरणको विरोध
एमालेको संगठन विभागबाट खगराज बाहिरिए, पिएसको जिम्मेवारी फेरियो
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०