हेमजा । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकिँदा हेमजामा सरसफाइ गरिएको छ । महोत्सव आयोजक विष्णुपादुका क्लबको आयोजनामा हेमजाको तिब्बतीयन क्याम्पदेखि साझाचोक हँुदै चाक्लेकुलासम्म सरसफाइ गरिएको थियो ।
विष्णुपादुका क्लबका पदाधिकारी, हेमजाका विभिन्न संघसंस्था, आमा समूह, युवा क्लब र स्थानीय सरसफाइमा सहभागी भएको महोत्सव आयोजक समिति महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सव स्थल परिसर र आसपासका टोलहरूमा गरिँदै आएको सरसफाइ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने महोत्सव मूल आयोजक समारोह समिति संयोजक तथा विष्णुपादुका क्लबका अध्यक्ष सुबिन श्रेष्ठले बताए ।
महोत्सव चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म विष्णुपादुका खेल मैदानमा ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हँुदै छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
हङकङ बजारका व्यवसायीले घेरे महानगर कार्यालय
लगानीमा साझेदारी गर्न महानगर र ग्रीन बैंकबीच सम्झौता
‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०