पोखरा । पोखरा फोटोग्राफर संघको टोली चारदिने अवलोकन भ्रमण पूरा गरेर पोखरा फर्किएको छ । संघमा आबद्ध फोटोग्राफर सम्मिलित भ्रमण टोली ‘आन्तरिक पर्यटन प्रवद्र्धन गरौं, सिप दक्षताको विकास गरौं’ नाराका साथ कोरोला नाका पुगेर फर्किएको हो । गत १० चैतमा पोखराबाट हिंडेको टोलीले पर्वतको कुष्मा, म्याग्दीको बेनी, तातोपानी, मुस्ताङको लेते, मार्फा, जोमसोम, मुक्तिनाथ मन्दिर, लोमान्थाङ हुँदै कोरोला नाकासम्म पुगेको कार्यक्रम संयोजक शंकर कोइरालाले बताए ।
भ्रमण टोलीको नेतृत्व संघका अध्यक्ष रामचन्द्र पोख्रेलले गरेका थिए । टोलीमा निवर्तमान अध्यक्ष जनकराज तिवारी, सल्लाहकार एवं पूर्व अध्यक्षहरु घनश्याम पौडेल, दुर्गाप्रसाद पौडेल, सचिव देवानन्द पोख्रेल, सदस्य विनय श्रेष्ठ, अग्निधर तिमिल्सिना लगायत १८ जना सहभागी थिए । भ्रमण अत्यन्तै फलदायी भएको संघका अध्यक्ष पोख्रेलले बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
वडामार्फत् भूमि सेवा दिने तयारी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
hero news full width
मुख्य समाचार
रेशम चौधरीसहित ५०१ लाई आम माफी
फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०