गण्डकीका २ मन्त्रीले दिए राजीनामा

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७९
rajinama

पोखरा । गण्डकी प्रदेश सरकारमा माओवादीबाट मन्त्री बनेका २ जनाले राजीनामा दिएका छन् । मुख्यमन्त्री खगराज अधिकारी समक्ष मन्त्रीद्वय हरिबहादुर चुमान र रेशम जुग्जालीले शुक्रबार राजीनामा दिएका हुन् ।
योसँगै अधिकारी सरकार अल्पमतमा परेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width