बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल
पोखरा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । प्रदेशसभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाऊँ भनी राखेको प्रस्तावको पक्षमा ६७ मत परेको छ । उनको विपक्षमा १७ मत परेको छ । तटस्थ ७ जना छन् ।
प्रदेशसभामा तत्काल कायम रहेको सांसदको संख्या ९१ छ ।
नेकपा एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री कट्टेलले विश्वासको मत लिएका हुन् ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०