पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् ।
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एमअन्तर्गत सो क्लबको प्रथम उपाध्यक्षमा खेमराज तिमिल्सिना, द्वितीय उपाध्यक्ष राजु पौडेल, तृतीय उपाध्यक्ष अशोक सुनार, सचिव छवि पनेरु, सहसचिव शिव केसी, कोषाध्यक्षमा डा. सरोज पोखरेल र सहकोषाध्यक्षमा दीपक सुवेदी चयन भए । शिक्षा संयोजकमा सोमनाथ भण्डारी, सेवा कार्यको संयोजकमा विभिषण तिमिल्सिना छन् ।
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एमका गभर्नर एमजेएफ लायन महेन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको निर्वाचन कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष राजेन्द्र शर्माले गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एमका द्वितीय डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्याल, डिस्ट्रिक्ट चिफ एड्भाइजर धनीराम बराल, डिपार्टमेन्ट चिफ पुषा आचार्य, क्लब पूर्व अध्यक्ष डा. सरास्वती शर्मा, लक्ष्मण तिमिल्सिना, डा. अमर नागिला, रामप्रसाद तिमिल्सिना, रिजन चेयरपर्सन नवराज भण्डारी, जोन चियरपर्सन रेखा पोखरेल लगायत उपस्थित भए ।
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एमको प्रथम कन्भेन्सन्न आगामी २५ चैतमा पोखरामा हुँदैछ ।
Related News
सम्बन्धित समाचार
रास्वपा पोखरा २६ गठन
सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता
मगर संघ बुढीबजारमा रामबहादुर
हेम्जा बोर्डिङमा जुरेस
कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०