पोखरा । पोखरा महानगरपालिका १४ मा रहेको वात्स्यायन वृद्धाश्रमको अध्यक्षमा ललितबहादुर बानिया चयन भएका छन् । बुधबार भएको छैटौं साधारण सभा तथा चौंथो अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको हो ।
बानियाँ नेतृत्वको समितिको उपाध्यक्षमा थमनबहादुर कार्की, सचिवमा रामजी केसी खत्री, उपसचिवमा सविना अधिकारी क्षेत्री र कोषाध्यक्ष नरेन्द्र कुँवर चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यमा कीर्तिबहादुर खत्री, जगन्नाथ तिमिल्सिना, रामचन्द्र खत्री, राधिका लम्साल, बालाराम बराल र मिठु कार्की चयन भएका छन् ।
सोअवसरमा गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री कुमार खड्काले वृद्धाश्रमलाई अझै व्यवस्थित आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
ललित बानियाँले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता बोधबहादुर कार्कीले गरेका थिए । कार्यक्रमा कमलनयन गौतम, धर्मराज श्रेष्ठ, जगन्नाथ तिमिल्सिना, ईन्द्रमाया बानियाँ, तारा पाखे लगायतले शुभकामना व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
रास्वपा पोखरा २६ गठन
सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता
मगर संघ बुढीबजारमा रामबहादुर
हेम्जा बोर्डिङमा जुरेस
कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०