पोखरा । कास्की जिल्ला फुटबल संघ (एन्फा) अध्यक्ष उज्ज्वल रञ्जितलाई पितृशोक परेको छ ।
पोखरा १० रामबजार निवासी रञ्जितका पिता लक्ष्मण रन्जितको ७९ वर्षको उमेरमा गएराति निधन भएको परिवारसजनले जनाएको छ ।
वन कार्यालयका पूर्व कर्मचारी रञ्जित मिर्गौला रोगबाट पीडित थिए । उनको मंगलबार बिहान रामबजारदेखि शवयात्रासहित रामघाटमा अन्त्येष्टि गरिने स्थानीय सुदर्शन रञ्जितले बताए ।
लक्ष्मण रञ्जितका श्रीमती, ३ छोरा, २ छोरी छन् । उज्ज्वल माइला छोरा हुन् ।
Related News
सम्बन्धित समाचार
तामाङ मातृभाषा प्रशिक्षण
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नासा सम्मेलनमा भाग लिन पेकका विद्यार्थी प्रस्थान
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने
hero news full width
मुख्य समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०