पोखरा । जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठकबाट निर्वाचित गण्डकीका पदाधिकारी तथा सदस्यको सपथ ग्रहण आइतबार भएको छ । गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाधर पौडेलले निर्वाचित पदाधिकारी र सदस्यहरूलाई सपथ खुवाएका हुन् ।
कार्यक्रममा अध्यक्ष पौडेलले गण्डकी प्रदेशका जिल्ला समन्वय समिति सक्रियताका साथ संविधानले तोकेको अधिकार प्रयोग गर्दै गुणस्तरीय परिणाम निस्कने गरी काममा उत्रन आग्रह गरे ।
विकासका काममा लापरबाही र ढिलासुस्ती विकाराल देखिएको भन्दै सबै तहका सरकारको समन्वयमा खडा भएको जिसस विशेष चनाखो हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा जिसस महासंघका केन्द्रीय सदस्य बाबुराम विक, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराललगायतले बोलेका थिए ।
अध्यक्ष लीलाधर पौडेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सोमबहादुर जिसी र सञ्चालन सचिव सरस्वती बगालेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०