नेरेसो उपशाखा ८ को सभा

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७९
redcross

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखाका १६ औं वार्षिक साधारण सभा भएको छ ।

सभाको उद्घाटन गर्दै जनप्रिय क्याम्पस संचालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले प्राकृतिक विपत्तिमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा डोलराज पाण्डे, परशुराम बराल, हरिप्रसाद बराल, पवित्रा केसी, सोमनाथ बराल, गणेशबहादुर अधिकारी, श्रीराम बराल लगायतले बालेका थिए । कार्यक्रममा रेडक्रसको सात सिद्धान्त वाचन गौरी पौडेलले गरेकी थिइन् भने स्वागत कूलमाया पौडेलले र संचालन उपशाखा सचिव दानबहादुर गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • चापापानी टोल विकासमा प्रेम

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरा महानगरपालिका १२ चापापानी टोल विकास संस्थाको आमभेलाले प्रेमबहादुर कार्कीको अध्यक्षमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ…
  • सिर्जनशीलमा प्राज्ञिक लेखन र भाषा साहित्य गोष्ठी

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराको आयोजनामा जेठ १२ र १३ गते प्राज्ञिक लेखन कार्यशाला तथा भाषा साहित्य विषयक गोष्ठी…
  • सेतीकालीको प्रथम मुखपत्र विमोचन

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । सेतीकाली साहित्य संगम भीमादले नव वर्षको अवसरमा सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्र विमोचन गरेको छ । गीतल प्रतिष्ठान…
  • आध्यात्मिक ज्ञानले नैतिकवान् बनाउँछ : ब्रह्मकुमारी परिणिता

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी निर्देशक राजयोगिनी ब्रह्मकुमारी परिणिताले आध्यात्मिक ज्ञानले जीवन नैतिकवान् बनाउने बताएकी छन् । ब्रह्मकुमारी इश्वरिय विश्वविद्यालय…
  • विद्यार्थीलाई पोसाक, सल्लाहकारलाई सम्मान

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरा महानगरपालिका ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीलाई पोसाक तथा सल्लाहकारहरूलाई सम्मान गरिएको छ । शुक्रबार विद्यालय…

hero news full width