पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताअन्तर्गतमा शनिबार सेमिफाइनलमा राजन पौडेलले लक्ष्मण तामाङलाई ६–३, ६–२ पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । अर्को सेमिफाइनलमा नवीन श्रेष्ठले अनुजकुमार बास्तोलालाई ६–४, ६–४ ले पराजित गर्दै उपाधि भिडन्त सुनिश्चित गरेका हुन् ।
डबल्सतर्फ उपाधिका लागि गोपीबहादुर भट्टराई र सूर्य भुजेलले अनुजकुमार बास्तोला र नवीन श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । भट्टराई जोडीले पदम गुरुङ र हुम आलेको जोडीलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । अर्को सेमिफाइनलमा अनुज र नवीन जोडीले लोक गुरुङ र राजन पौडेलको जोडीलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै फाइनल पुगे ।
विजेतालाई १० हजार र उपविजेतालाई ५ हजारसहित ट्रफी र मेडल पुरस्कार प्रदा नगरिनेछ । फाइनल अइतबार हुनेछ ।
Related News
सम्बन्धित समाचार
‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने
मेयर कपको उपाधि वडा नम्बर २ लाई
देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन
ठेलोमा पर्वतको वर्चश्व
कास्की जिल्ला बक्सिङ संघमा सुमन
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०