पोखरा । पोखरा जोमसोम उडान गर्दै आएका समिट एयरका दुई क्याप्टेनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ।
पोखरा जोमसोम उडानका क्रममा प्राविधिक कमजोरी गरेको ठहर गर्दै प्राधिकरणले तत्कालका लागि उडान प्रतिबन्ध लगाएको पत्र समिट एयरलाई पठाएको छ।
प्राधिकरणले मंगलबार पत्राचार गर्दै उडान रोक्न भनेको छ। समिट एयरका प्रमुख कार्यकारी अधिकारी मनोज कार्कीले पत्र प्राप्त भए पनि कुन कुन क्याप्टेन र कहिलेको घटना भन्ने जानकारी नलिएको बताए।
Related News
सम्बन्धित समाचार
सामुदायिक वन उपभोक्ता महासंघ रुपा गाउँपालिमा तिलबहादुर खड्का
किसानको नेतृत्वमा रोटरी गण्डकी
राम्चे चिनाउन चैतेदसैं मेला
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल
सशत्रका डिआइजी सुवेदीको बिदाइ
hero news full width
मुख्य समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९