पोखरा । प्रतिभा माध्यमिक विद्यालयमा दन्त शिविर भएको छ । मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको निशुल्क दन्त शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीले दाँच जँचाएका थिए ।
शिविरमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीको दाँत परीक्षण गरिएको थियो । परीक्षणपश्चात् औषधी वितरण गरिएको थियो भने जटिल समस्या देखिएकालाई अस्पताल रिफर गरिएको छ ।
शिविरको बिरामी पुर्जाको आधारमा मनिपाल शिक्षण अस्पतालले छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।
अस्पतालको सय स्वास्थ्य शिविर गर्ने योजानाअन्तर्गत प्रतिभा स्कुलमा सञ्चालित शिविर ११ औं कार्यक्रम भएको अस्पतालका सहायक बजार व्यवस्थापक खिमबहादुर लामिछानेले बताए ।
Related News
सम्बन्धित समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
सामुदायिक वन उपभोक्ता महासंघ रुपा गाउँपालिमा तिलबहादुर खड्का
hero news full width
मुख्य समाचार
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९