मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा प्रतिभा माविमा दन्त शिविर

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७९
manipal

पोखरा ।  प्रतिभा माध्यमिक विद्यालयमा दन्त शिविर भएको छ । मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको निशुल्क दन्त शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीले दाँच जँचाएका थिए ।

शिविरमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीको दाँत परीक्षण गरिएको थियो । परीक्षणपश्चात् औषधी वितरण गरिएको थियो भने जटिल समस्या देखिएकालाई अस्पताल रिफर गरिएको छ ।

शिविरको बिरामी पुर्जाको आधारमा मनिपाल शिक्षण अस्पतालले छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।

अस्पतालको सय स्वास्थ्य शिविर गर्ने योजानाअन्तर्गत प्रतिभा स्कुलमा सञ्चालित शिविर ११ औं कार्यक्रम भएको अस्पतालका सहायक बजार व्यवस्थापक खिमबहादुर लामिछानेले बताए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै   

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    गण्डकी ।  माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । आजदेखि…
  • आमाहरुको पढ्ने धोको

    साधन राम्जाली चैत्र १७, २०७९
    म्याग्दी । बेनी मंगलघाटस्थित उज्यालो वैकल्पिक विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ९ जना आमाहरु सहभागी हुँदैछन् ।…
  • एसइई परीक्षाको तयारी पू्रा, विद्यार्थीको तस्बिर खिच्न रोक

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    भक्तपुर ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ…
  • भवानी कालिकामा अब डिजिटल प्रविधि

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    पोखरा । पोखरा २६ को भवानी कालिका माविमा डिजिटल प्रविधिको स्माट डिभाइस तथा जेरो क्लाइन्ट नेटवर्क जडान गरिएको छ ।…
  • लमजुङमा २८११ परीक्षार्थी

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    लमजुङ । लमजुङबाट २ हजार ८ सय ११ जना परीक्षार्थी सामेल हुँदैछन् । तीमध्ये १ सय ६४ जना प्राविधिक धारको…

hero news full width