पोखरा । भीरकोट पोखरा बहुउद्देश्यीय सहकारीका सेयर सदस्यले स्वास्थ्य परीक्षणमा छुट पाउने भएका छन् ।
सहकारी र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सहमति अनुसार सेयर सदस्यले अबदेखि स्वास्थ्य परीक्षणमा छुट पाउने भएका हुन् ।
सहमतिपत्रमा हस्पिटलका तर्फबाट प्राचार्य डा.रवीन्द्रप्रसाद श्रेष्ठ र सहकारी अध्यक्ष टोलप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार दर्तामा २०, बहिरंग सेवा, ल्याब, एक्सरे, इसिजी, युएसजी, सिटी स्क्यान, एमआरआईमा १०, अन्तरंगमा १० र दन्त सेवामा १५ प्रतिशत छुट पाउने उल्लेख छ ।
सहकारीले सेयर सदस्य र सेवाग्राहीलाई प्रमाणित गरेर पठाएपछि अस्पतालले सम्झौता बमोजिम तोकिएको छुट उपलब्ध गराउने छ ।
Related News
सम्बन्धित समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
सामुदायिक वन उपभोक्ता महासंघ रुपा गाउँपालिमा तिलबहादुर खड्का
hero news full width
मुख्य समाचार
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९