कृषि बैंक कर्मचारी संघमा सन्तोष

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७९
ADBL samiti

पोखरा। कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको शनिबार पोखरामा सम्पन्न ११ औं अधिवेशनले सन्तोष थापालाई पुनः अध्यक्षमा चयन गर्दै नयाँ समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्ष भीमबहादुर थापा, सचिव सुमन सुवेदी, सहसचिव सुनील ढेवाजु, कोषाध्यक्ष सन्दीप अधिकारी छन् ।

कार्यसमिति सदस्यमा यमप्रसाद भुषाल, डोलराज गैरे, सरस्वती पाण्डे, सन्दीप अधिकारी, सीता पाण्डे, रामचन्द्र अधिकारी, विजय पौडेल र कुशल तिवारी छन् । अधिवेशनको पूर्वमन्त्री जगत विश्वकर्माले उद्घाटन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width