शर्मिला वाइवाले विष खाइन्

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७९
sarmila

पोखरा । सामाजिक सञ्जालमा भाइरल अभियन्ता शर्मिला वाइवाले विष सेवन गरेकी छन् । काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा गएराति विष सेवन गरेकी उनको वीर हस्पिटलमा उपचार भइरहेको छ ।

राति नै आइसियुमा राखेर उपचार भइरहेकोमा अहिले अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । केही समयदेखि डिप्रेसनले शिकार उनले विष सेवन गर्नुको कारण भने खुलेको छैन ।

पल जेलमुक्त हुँदा आफूलाई नहेरेको भनी गुनासो गरेकी बाइवा पत्रकार ऋषि धमलासँग नाम जोडिएर विवादमा समेत परेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • घनश्यामको निर्देशनमा ‘चित्रा’ बन्ने

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । फिल्म निर्देशक घनश्याम लामिछानेको निर्देशनमा फिल्म ‘चित्रा’ निर्माण हुने भएको छ । रामनवमी अवसरमा घोषणा गरिएको फिल्म भदौदेखि छायाङ्कनमा…
  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • पोखरामा मोडल र्‍याम्प

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    पोखरा । नयाँ–नयाँ पहिरनमा सजिएका मोडल र्‍याम्प उत्रिएका छन् । असाप इन्टरटेन्मेन्टले आयोजना गरेको तेस्रो हेरिटेज अफ फेसन नेपालमा ख्याति…
  • मगर संस्कृतिमा आधारित फिल्म ‘उखान’

    आदर्श समाज सम्वाददाता फागुन २७, २०७९
    पोखरा । नेपाली र मगर भाषामा निर्मित कथानक चलचित्र ‘उखान’ आगामी चैतमा पोखरामा प्रदर्शन हुने भएको छ । फिल्म युनिटले शुक्रबार…
  • सर्वाधिक पुरस्कार राशिको रियालिटी सो

    आदर्श समाज सम्वाददाता फागुन ९, २०७९
    पोखरा । नेपालमा सर्वाधिक पुरस्कार राशिका मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको फिल्ड अडिसन सुरु भएको छ । इन्ट्रा…

hero news full width