रेबान पोखरा अध्यक्ष नरेश भट्टराईलाई पितृशोक

आदर्श समाज सम्वाददाता
माघ २१, २०७९
bhattrai

पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराका अध्यक्ष एवं होटल माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईलाई पितृ शोक परेका छ ।

समाजसेवी एवं व्यवसायी नरेशका पिता हरिकृष्ण भट्टराईको शनिबार बिहान लेकसाइडस्थित निवासमै निधन भएको हो ।

उहाँको आजै धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width