पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराको गणित विभागको विभागीय प्रमुखमा सहप्राध्यापक डा. ईश्वरमणि अधिकारी नियुक्त भएका छन् । लमजुङ घर भई हाल पोखरा बस्दै आएका उनी ३ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् ।
२०५४ बाट पृथ्वीनारायण क्याम्पसमा पार्टटाइम प्राध्यापन थालेका उनले २०५७ मा करार नियुक्ति पाएका थिए । अधिकारी २०६४ मा उपप्राध्यापकमा नाम निकालेका उनी २०७८ सहप्राध्यापकमा बढुवा भएका हुन् ।
अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट विपत्तिकालीन उद्धारमा धेरैभन्दा धेरै मानिसलाई सकेसम्म छिटो उद्धार कसरी गर्न सकिन्छ भन्ने बारेको म्याथमेटिकल डिस्कसनमा (इभाकुएसेन अप्टिमाइजेसन विथ मिनिमम क्लियरेन्स टाइम) मा विद्यावारिधि गरेका छन् ।
पोखरेली युवा सांस्कृतिक प्रतिष्ठानका पूर्व अध्यक्ष अधिकारी चोटिला कविताका लागि समेत प्रख्यात छन् ।
Related News
सम्बन्धित समाचार
गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति पौडेल
मुस्ताङको तेज निरलामा अमिशाको प्यानल विजयी
महेन्द्र माविको वार्षिकोत्सव
मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा प्रतिभा माविमा दन्त शिविर
एसओएस गण्डकीमा दुई सहप्राचार्य नियुक्त
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९