पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु

आदर्श समाज सम्वाददाता
माघ १६, २०७९
Agolagi Photo

पोखरा । पोखरामा आइतबार आगलागीबाट घाइते भएकी संगीता सापकोटाको मत्यु भएको छ ।
पोखरा महानगरपालिका १३ काहुँखोलास्थित घरमा आगो लगाई आत्महत्या प्रयास गरेका कृष्णबहादुर क्षेत्रीलाई बचाउने क्रममा घाईते सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईतबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।
डा. खत्रीका अनुसार आत्महत्या प्रयास गर्ने क्षेत्रीको अवस्था सुधारोन्मुख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width