पोखरा । चापाकोट पर्यटन प्रवद्र्धन समिति आयोजनामा चापाकोट देउराली सामुदायक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । यही माघ २४ देखि २८ सम्म हुने महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रम तथा प्रतियोगिता हुने चापाकोट पर्यटन प्रवद्र्धन समिति अध्यक्ष भिमप्रसाद पराजुलीले जनाए ।
सो अवसरमा नौमती बाजा, भजन, रत्यौली, खेलकुद, बालनृत्य, दुनाटपरी गाँस्ने लगायत प्रतियोगिता हुने छ । प्रतियोगितामा विभिन्न कलाकारको प्रस्तुति समेत हुनेछ ।
स्थानीय प्राकृतिक धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगार निर्माण गरी महोत्व आयोजना गर्न लागिएको हो । महोत्सवमा २५ लाख खर्च हुने र अनुमानित ३ लाख बचत रकम स्थानीय पर्यटन प्रवद्र्धनमा खर्चिने आयोजकको योजना छ । महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ । सहपा्रयोजक चापाकोट देउराली सामुदायिक होमस्टे हो ।
Related News
सम्बन्धित समाचार
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
वात्स्यायनको अभिनन्दन तथा रथारोहण
देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण
रत्नमानको ३ भाषाको पुस्तक
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९