सहारा एकेडेमीलाई सहयोग

आदर्श समाज सम्वाददाता
माघ १२, २०७९
Tamudhi UK welcomed News 2

पोखरा । सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीलाई सहरा युकेले ५५ हजार सहयोग गरेको छ ।

तमु धिं युकेको टोलीलाई बिहीबार स्वागत कार्यक्रममा तमु धिं युके अध्यक्ष हरि गुरुङले सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ र कोषाध्यक्ष बिनु रानामगरलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
यस्तै, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङका सुपुत्र बेन्जेमेनले एकेडेमीमा आश्रित बालकहरुको खाजा तथा खानाका लागि २० हजार सहयोग गरेका थिए ।
तमुधीं युको अध्यक्ष हरि गुरुङले संस्थाले गरेका कामबाट आफूहरु प्रभावित भएको बताए ।

क्लब अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रममा सहारा हङकङ अध्यक्ष दीपक गुरुङले स्वागत र सहरा क्लब पोखरा सचिव सुनिल रानामगरले सञ्चालन गरेका थिए ।
कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले तमु धिं युकेले स्पोर्टस् अवार्डमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

Related News

सम्बन्धित समाचार

  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…
  • रेवान कप टेनिस सुरु

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    पोखरा । पोखरामा बुधबारदेखि तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट…
  • नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता…
  • अन्नपूर्ण १० लाई अध्यक्ष कप

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    हेमजा । अन्नपूर्ण गाउँपालिकामा भएको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ । पालिकाको छैटौं…

hero news full width