पोखरा । स्वागतम् बहुउद्देश्यीय सहकारी संस्था, नयाँबजारको प्रथम वार्षिकोत्सव तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संस्था स्थापनाको छोटो समयमै संस्थाले कामकारबाहीको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सेयर सदस्यको स्वास्थ्य परीक्षण तथा बिमाका लागि योजना अगाडि बढाइएको संस्थाका अध्यक्ष सुशील नेपालीले जानकारी दिए ।
कार्यक्रममा स्वयंसेवी रक्तदाता संस्थाका अध्यक्ष वीरेन्द्र पराजुली, संस्थाका कोषाध्यक्ष कमला सुनार, व्यवस्थापक कल्पना ढकालले मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष सुशील नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रवि विकले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९