पोखरा । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको केन्द्रीय अध्यक्षमा गोकुल पराजुली निर्वाचित भएका छन् । पूर्वी नवलपरासी निवासी वरिष्ठ कविराज निरीक्षक पराजुलीले आफ्ना प्रतिस्पर्धी राम श्रेष्ठ राय यादवलाई पराजित गरेका हुन् । पराजुलीले २ सय १२ मत ल्याएर विजयी हुँदा रायले १ सय ८१ मत पाए ।
२५ जनाको केन्द्रीय समिति रहेको आयुर्वेद समाजको वरिष्ठ उपाध्यक्षमा महेश थापा, महिला उपाध्यक्ष सविता निरौला श्रेष्ठ, गैरसरकारी तर्फको उपाध्यक्षमा यमलाल भट्टराई विजयी भए ।
महासचिवमा नवीनकिरण भुसाल निर्वाचित भए । कोषाध्यक्षमा धिरेन्द्र कुमार सिंह, सचिब खुल्लामा राम नारायण प्रसाद र गैरसरकारी सचिवमा श्याम सुन्दर झा निर्वाचित भएका छन्। नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजमा देशभरका १० हजार स्वास्थ्यकर्मी आबद्ध छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको डल्फिन सहकारीका म्यानेजर खाती झुण्डिएको अवस्थामा भेटिए
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
आज सहिद दिवस
सुपर भ्वाइस अफ त्रिवेणी बने किशोर
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९