पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले मंगलबार साँझ सपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मन्त्री रोशनबहादुर गाहा थापा, बेदबहादुर गुरुङ र रेशम जुग्जालीलाई सपथ खुवाएका हुन् ।
रोशनले आन्तरिक तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका पाएका छन् । उनी पाँचौं वरियताक्रममा परेका छन् । दोस्रो वरियतामा माओवादीका हरिबहादुर चुमान छन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाएका छन् ।
चौथो वरियतामा राप्रपाका पञ्चराम गुरुङ छन् । उनले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पाए । सीता सुन्दासले तेस्रो वरियता सहित आर्थिक मामिला मन्त्रालय पाइन् भने । छैटौं वरियतामा एमालेका वेदबहादुर गुरुङले कृषि, ऊर्जा तथा जसलस्रोत मन्त्रालय पाए ।
अन्तिम तथा सातौं वरियतामा माओवादीका रेशम जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
hero news full width
मुख्य समाचार
आयोगले तोक्यो राष्ट्रपति निर्वाचन मिति, फागुन २५ मा चुनाव
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९