पोखरा । नेकपा माओवादीका हरिबहादुर चुमान गण्डकीको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा पाउने भएका छन । माओवादीकै रेशम जुग्जालीले उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय पाउने भएका छन ।
एमालेका रोशन थाहा थापा पाँचाै बरियतासहित आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने भएका छन् । राप्रपाका पञ्चराम गुङले सामाजिक तथा स्वास्थ्य मन्त्रालय पाउने टुंगो लागेको छ ।
एमालेकी सीता सुन्दासले आन्तरिक मामिला तथा कानुन र बेदबहादुर गुरुङले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मा पाए । अहिले छ बजे सपथ हुँदैछ ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९