पोखरा इन्जिनियरिङ कलेजको विद्यार्थी परिषदमा नेवि संघको प्यानलै विजयी

आदर्श समाज सम्वाददाता
माघ ६, २०७९
nsu

पोखरा । पोखरा इन्जिनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषदको निर्वाचनमा नेवि संघको प्यानलै विजयी विजयी भएका छन् । माघ ६ गते शुक्रबार भएको निर्वाचनबाट अध्यक्षमा विराट सिग्देल, सचिवमा मीलन डुम्रे र कोषाध्यक्षमा कृति वाग्ले विजयी भए ।

सदस्यमा सुवासचन्द्र पण्डित, अनिश गिरी, सोभित कार्की र भूमिका छुमी निर्वाचित भएका छन् । समानुपातिक तर्फ सदस्यमा आशिश पाण्डे, सुजन पोखरेल, गाैरव गिरी र सस्मिता पाैडेल विजयी भए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण

    आदर्श समाज सम्वाददाता माघ १४, २०७९
    पोखरा । पाठेघर र स्तन क्यान्सरको परीक्षणसम्बन्धी कार्यक्रम शनिबार पोखरा–१२ स्थित वडा कार्यालयमा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा…
  • सहारा एकेडेमीलाई सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०७९
    पोखरा । सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीलाई सहरा युकेले ५५ हजार सहयोग गरेको छ । तमु धिं युकेको टोलीलाई…
  • रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती

    आदर्श समाज सम्वाददाता माघ ११, २०७९
    पोखरा । पोखरा १५ कोलपाटनस्थित रेन्बो एकेडेमिक होम्स माविको २५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।…
  • पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक

    आदर्श समाज सम्वाददाता माघ १०, २०७९
    पोखरा । पोखरा महोत्सव करिब १० करोडको कारोबार तथा साढे २ लाख दर्शक अवलोकनसहित सकिएको छ । युनाइटेड क्लब आयोजनामा अमरसिंह…
  • उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त

    आदर्श समाज सम्वाददाता माघ ९, २०७९
    पोखरा । उपन्यायाधिवक्ता गोविन्द गिरी सोमबारबाट सेवा निवृत्त भएका छन् । गण्डकी प्रदेश मुख्यन्यायाधिवक्ताको कार्यालयका प्रमुख रहेका गिरीले उमेर हदका…

hero news full width