कांग्रेस प्रतिनिधिसभाको प्रमुख सचेतकमा रमेश लेखक

आदर्श समाज सम्वाददाता
पौष १९, २०७९
Ramesh-Lekhak

पोखरा ।  नेपाली कांग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन्।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

लेखक कञ्चनपुर ३ बाट निर्वाचित सांसद हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width