पोखरा । रोट्याक्ट क्लब अफ न्युरोड पोखरा, रोट्याक्ट क्लब अफ मणिपाल मेडिकल साइन्स र रोटरी क्लब अफ न्युरोड पोखराको संयुक्त आयोजनामा पुरुन्चौरस्थित तल्लाकोट स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य परीक्षण भएको छ ।
शिविरमा ज्येष्ठ नागरिकसहित स्थानीयवासी गरी ४ सय जना लाभान्वित भएका थिए ।
शिविरमा रक्तचाप, सामान्य स्वास्थ्य परीक्षण, आँखा परीक्षण लगायत परीक्षण गरिएको कायक्रम संयोजक रोट्याक्ट क्लब अफ न्यूरोड पोखराका सदस्य कमल रानाभाटले जानकारी दिए । कार्यक्रम तीन वटै क्लबका अध्यक्षले अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९