निशुल्क स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७९
health sibir (2)

पोखरा । रोट्याक्ट क्लब अफ न्युरोड पोखरा, रोट्याक्ट क्लब अफ मणिपाल मेडिकल साइन्स र रोटरी क्लब अफ न्युरोड पोखराको संयुक्त आयोजनामा पुरुन्चौरस्थित तल्लाकोट स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य परीक्षण भएको छ ।

शिविरमा ज्येष्ठ नागरिकसहित स्थानीयवासी गरी ४ सय जना लाभान्वित भएका थिए ।

शिविरमा रक्तचाप, सामान्य स्वास्थ्य परीक्षण, आँखा परीक्षण लगायत परीक्षण गरिएको कायक्रम संयोजक रोट्याक्ट क्लब अफ न्यूरोड पोखराका सदस्य कमल रानाभाटले जानकारी दिए । कार्यक्रम तीन वटै क्लबका अध्यक्षले अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    हेमजा । हेमजामा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञकमा आधा करोड बढी रुपैयाँ संकलन भएको छ । बावियाँतरास्थित मानव सेवा आश्रमको निर्माणाधीन…
  • पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    पोखरा । पोखराका मुख्यबजारमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको गत साताको निर्णयले धेरै आश्चर्यमा परे । १६…
  • पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । पोखरा महानगरपालिकाको १२ औं नगरसभा हुने भएको छ । पुस २६ गते स्थगित भएको नगरसभा सोमबारका लागि बोलाइएको…
  • हेमजा युनाइटेडमा राजेश

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    हेमजा । हेमजा युनाइटेडको शनिबार छैटौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले राजेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।…
  • गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । कस्मेटिक व्यवसायी संघ कास्कीले आफ्ना सदस्यलाई गुणस्तरीय सामान बिक्रीका लागि अनुरोध गरेको छ । संघको शनिबार नवौं वार्षिक…

hero news full width