पोखरा । एघारौं संस्करणको पोखरा महोत्सव २०७९ सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरी संयोजक तोकिएको छ । महोत्सव सफल पार्न युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा विभिन्न ३७ वटा उपसमिति गठन गरी संयोजक तोकिएको हो । युनाइटेड क्लबको आयोजनामा आगामी पुस २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा सञ्चालन हुनेछ ।
मुल आयोजक उपसमिति संयोजक राजु श्रेष्ठ, कार्य सम्पादन उपसमिति संयोजक लालकाजी गुरुङ, अतिथि व्यवस्थापन उपसमिति संयोजक हिमालय बख्रेल, संघ संस्था उपसमिति संयोजक सुकबहादुर गुरुङ, सांस्कृतिक उपसमिति संयोजक लोकबहादुर थापा, सचिवालय उपसमिति संयोजक गणेश तिमिल्सिना, प्रचारप्रसार उपसमिति संयोजक दिनेश सुनार चयन भए ।
यस्तै, अर्थ व्यवस्थापन उपसमिति संयोजकमा सूर्यबहादुर बानिया, प्रायोजक व्यवस्थापन उपसमिति संयोजकमा शान्तबवहादुर थापा, झाँकी ¥याली व्यवस्थापन उपसमिति संयोजकमा पूर्णकला पोख्रेल, स्टल व्यवस्थापन उपसमिति संयोजकमा सिमा गुरुङ, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजकमा सन्तोष कार्की, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा विष्णु कुमार गुरुङ, ब्यानर एवं फोटो तथा भिडियोग्राफी उपसमिति संयोजकमा जयराम आचार्य, टिकट तथा सामाजिक सञ्जाल उपसमिति संयोजकमा पूर्ण कुमार श्रेष्ठ, मायाको चिनो उपसमिति संयोजकमा दिवानी सुवेदी, अतिथि सत्कार व्यवस्थापन उपसमितिमा चन्द्रा पराजुलीलाई चयन गरिएको छ ।
युनाइटेड क्लबको आयोजनामा आगामी पुस २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा सञ्चालन हुनेछ
खानेपानी तथा सरसफाइ व्यवस्थापन उपसमिति संयोजकमा शिव थापा, खाना तथा खाजा व्यवस्थापन उपसमिति संयोजकमा विजय कार्की, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा शान्ति सुवेदी, मूल्यांकन उपसमिति संयोजकमा सुशीलराज पराजुली, विद्यालय समन्वय उपसमिति संयोजकमा लीलाधर अधिकारी, यातायात व्यवस्थापन उपसमिति संयोजकमा रमेश कार्की, अनुगमन व्यवस्थापन उपसमिति संयोजकमा गोविन्द घिमिरे, प्रकाशन तथा मुद्रण उपसमिति संयोजकमा सावित्री थापा, मुलद्वार व्यवस्थापन उपसमिति संयोजक कृष्ण थापा मगर, बिमा व्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्रबहादुर थापा, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा गोपाल गुरुङलाई चयन गरिएको छ ।
ट्राफिक व्यवस्थापन उपसमिति संयोजकमा नवीन श्रेष्ठ, पार्किङ व्यवस्थापन उपसमिति संयोजकमा राम थापा, पृष्ठपोषण उपसमिति संयोजकमा रिमबहादुर क्षेत्री, विद्युतीय व्यवस्थापन उपसमिति संयोजकमा हरि श्रेष्ठ, हस्तकला व्यवस्थापन उपसमिति संयोजकमा सविता श्रेष्ठ रञ्जित, स्वास्थ्य व्यवस्थापन उपसमिति संयोजकमा नरहरि पनेरु, विद्युतीय सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र तिवारी, मिडिया कोअर्डिनेटरमा गीता रानामगर र कार्यालय सचिवमा रेजिना खत्रीलाई चयन गरिएको हो ।
क्लबको बैठकले पोखरा महोत्सव २०७९ को लागि विभिन्न सल्लाहकार चयन गरेको छ । महोत्सव सल्लाहकारमा सम्मरबहादुर श्रेष्ठ, क्या. फत्तेबहादुर गुरुङ, पवित्रादेवी गुरुङ, श्यामकृष्ण श्रेष्ठ, विश्वप्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, सेती थापा, मेजर हितमान गुरुङ, लीला जिसी, सन्तोष बास्तोला (अध्यक्ष वडा नं. १२), राजेश गुरुङ (अध्यक्ष वडा नं. १०), किरण बराल (अध्यक्ष वडा नं. १३), तोरण बानिया (अध्यक्ष वडा नं. १५), प्रेम कर्माचार्य (अध्यक्ष वडा नं. ११), बोधराज कार्की (अध्यक्ष वडा नं. १४), प्रेमछिरि शेर्पा, भरत केसी, राजेन्द्रबहादुर कार्की, शिवबहादुर बराल, तेजबहादुर गुरुङ, कृष्णकुमारी थापा, सु. जसबहादुर गुरुङ, दीपकबहादुर थापा, गुप्तबहादुर कार्की, दया बराल, दानबहादुर गुरुङ र शंकरनाथ पौडेल छन् ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९