लेखनाथ । वेगनास ताल नजिकै रहेको वेगनासताल बसपार्क सरसफाइका लागि वडा ३१ को कार्यालयले बिहीबारबाट सरसफाइ अभियान थालेको छ ।
बसपार्क धुलो हुने भएपछि वडाले नजिकै रहेको नहरबाट पानी तानेर धुलो पखाल्ने योजनाअनुरुप पानीतान्ने पम्प र पाइप खरिद गरी ट्याक्सी व्यवसायी समितिलाई प्रदान समेत गरेको छ ।
दिनहुँ संयौंको संख्यामा यात्रु आउजाउ गर्ने र फोहोरमैला र दुर्गन्धका कारण स्थानीयको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने देखेर आफूले वडाको तर्फबाट पहल गरेको वडाध्यक्ष ढकनाथ कँडेलले बताए । ट्याक्सी व्यवसायी समितिले उक्त सामानको संरक्षण गर्नुका साथै र बसपार्कमा दिनहुँ पानी हालेर धुलोमैलो पखाल्ने कामलाई निरन्तरता दिने भएको छ ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९