वेगनासताल बसपार्क सरसफाइ अभियान

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७९
begnas

लेखनाथ । वेगनास ताल नजिकै रहेको वेगनासताल बसपार्क सरसफाइका लागि वडा ३१ को कार्यालयले बिहीबारबाट सरसफाइ अभियान थालेको छ ।

बसपार्क धुलो हुने भएपछि वडाले नजिकै रहेको नहरबाट पानी तानेर धुलो पखाल्ने योजनाअनुरुप पानीतान्ने पम्प र पाइप खरिद गरी ट्याक्सी व्यवसायी समितिलाई प्रदान समेत गरेको छ ।

दिनहुँ संयौंको संख्यामा यात्रु आउजाउ गर्ने र फोहोरमैला र दुर्गन्धका कारण स्थानीयको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने देखेर आफूले वडाको तर्फबाट पहल गरेको वडाध्यक्ष ढकनाथ कँडेलले बताए । ट्याक्सी व्यवसायी समितिले उक्त सामानको संरक्षण गर्नुका साथै र बसपार्कमा दिनहुँ पानी हालेर धुलोमैलो पखाल्ने कामलाई निरन्तरता दिने भएको छ ।

Related News

सम्बन्धित समाचार

  • मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    हेमजा । हेमजामा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञकमा आधा करोड बढी रुपैयाँ संकलन भएको छ । बावियाँतरास्थित मानव सेवा आश्रमको निर्माणाधीन…
  • पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    पोखरा । पोखराका मुख्यबजारमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको गत साताको निर्णयले धेरै आश्चर्यमा परे । १६…
  • पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । पोखरा महानगरपालिकाको १२ औं नगरसभा हुने भएको छ । पुस २६ गते स्थगित भएको नगरसभा सोमबारका लागि बोलाइएको…
  • हेमजा युनाइटेडमा राजेश

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    हेमजा । हेमजा युनाइटेडको शनिबार छैटौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले राजेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।…
  • गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । कस्मेटिक व्यवसायी संघ कास्कीले आफ्ना सदस्यलाई गुणस्तरीय सामान बिक्रीका लागि अनुरोध गरेको छ । संघको शनिबार नवौं वार्षिक…

hero news full width