पोखरा । पोखरा जेसिजको अध्यक्षमामा गणेश गिरी निर्वाचित भएका छन् । ४३ औं शाखा अधिवेशन तथा ४८ औं साधारणसभाबाट जेसिज वर्ष २०२३ का लागि गणेश गिरी अध्यक्ष चयन भएका हुन् ।
कार्यकारिणी उपाध्यक्ष सुमन पहारी, उपाध्यक्षहरु सञ्जय पौडेल, राजकुमार बोहरा, राजकुमार गुरुङ, प्रवेश लामिछाने चुनिए । निर्देशकहरु मीना थापा, जीवन महर्जन, नवराज पौडेल, राजेन्द्र रानाभाट छन् ।
निर्वाचन आयुक्त शिवराज सापकोटा संयोजक रहेको कमिटीले निर्वाचन गराएको थियो । गणेश गिरी र शक्ति वरुवालबीच प्रतिस्पर्धा गिरी विजयी भएका हुन् भने उपाध्यक्षमा सुमन पहारी र शंकर पौडेलबीच भएको प्रतिस्पर्धामा पहारी विजयी भएका हुन् ।
अध्यक्षबाट महासचिव कमलराज पराजुली, कोषाध्यक्ष श्रीकृष्ण सुनार, सचिव तिलक लामिछाने, सहकोषाध्यक्ष कपिल पौडेल, मनोनीत भए । कानुनी सल्लाहकार भाइराजा रानामगर मनोनीत भए । संस्थाको कोषाध्यक्ष कपिल पौडेल, वृद्धि सभापति सुदीप सापकोटा, शाखा सम्पादक सन्तोष लामिछाने, प्रकरण निर्देशक नारायण बास्तोला छन् ।
वर्ष २०२३ का नवनिर्वाचित तथा मनोनीत पदाधिकारीको पदस्थापन नयाँ वर्षका अवसरमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९