पोखरा जेसिजको अध्यक्षमा गणेश

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७९
Jysis

पोखरा । पोखरा जेसिजको अध्यक्षमामा गणेश गिरी निर्वाचित भएका छन् । ४३ औं शाखा अधिवेशन तथा ४८ औं साधारणसभाबाट जेसिज वर्ष २०२३ का लागि गणेश गिरी अध्यक्ष चयन भएका हुन् ।

कार्यकारिणी उपाध्यक्ष सुमन पहारी, उपाध्यक्षहरु सञ्जय पौडेल, राजकुमार बोहरा, राजकुमार गुरुङ, प्रवेश लामिछाने चुनिए । निर्देशकहरु मीना थापा, जीवन महर्जन, नवराज पौडेल, राजेन्द्र रानाभाट छन् ।

निर्वाचन आयुक्त शिवराज सापकोटा संयोजक रहेको कमिटीले निर्वाचन गराएको थियो । गणेश गिरी र शक्ति वरुवालबीच प्रतिस्पर्धा गिरी विजयी भएका हुन् भने उपाध्यक्षमा सुमन पहारी र शंकर पौडेलबीच भएको प्रतिस्पर्धामा पहारी विजयी भएका हुन् ।

अध्यक्षबाट महासचिव कमलराज पराजुली, कोषाध्यक्ष श्रीकृष्ण सुनार, सचिव तिलक लामिछाने, सहकोषाध्यक्ष कपिल पौडेल, मनोनीत भए । कानुनी सल्लाहकार भाइराजा रानामगर मनोनीत भए । संस्थाको कोषाध्यक्ष कपिल पौडेल, वृद्धि सभापति सुदीप सापकोटा, शाखा सम्पादक सन्तोष लामिछाने, प्रकरण निर्देशक नारायण बास्तोला छन् ।

वर्ष २०२३ का नवनिर्वाचित तथा मनोनीत पदाधिकारीको पदस्थापन नयाँ वर्षका अवसरमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण

    आदर्श समाज सम्वाददाता माघ १४, २०७९
    पोखरा । पाठेघर र स्तन क्यान्सरको परीक्षणसम्बन्धी कार्यक्रम शनिबार पोखरा–१२ स्थित वडा कार्यालयमा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा…
  • सहारा एकेडेमीलाई सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०७९
    पोखरा । सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीलाई सहरा युकेले ५५ हजार सहयोग गरेको छ । तमु धिं युकेको टोलीलाई…
  • रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती

    आदर्श समाज सम्वाददाता माघ ११, २०७९
    पोखरा । पोखरा १५ कोलपाटनस्थित रेन्बो एकेडेमिक होम्स माविको २५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।…
  • पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक

    आदर्श समाज सम्वाददाता माघ १०, २०७९
    पोखरा । पोखरा महोत्सव करिब १० करोडको कारोबार तथा साढे २ लाख दर्शक अवलोकनसहित सकिएको छ । युनाइटेड क्लब आयोजनामा अमरसिंह…
  • उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त

    आदर्श समाज सम्वाददाता माघ ९, २०७९
    पोखरा । उपन्यायाधिवक्ता गोविन्द गिरी सोमबारबाट सेवा निवृत्त भएका छन् । गण्डकी प्रदेश मुख्यन्यायाधिवक्ताको कार्यालयका प्रमुख रहेका गिरीले उमेर हदका…

hero news full width