अम्बिका माविमा सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७९
ambika mave progrem photo

पोखरा । जनहितैषी फाउन्डेसन, नेपाली चिल्डे«न तथा हिमालय परियोजनाले संयुक्त रुपमा सुइँखेतस्थित अम्बिका माविमा सहयोग गरेका छन् । ती संस्थाले विद्यालयमा अध्यनरत कुल २६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेसनरी तथा न्यानो कपडा वितरण गरेका हुन् ।

कार्यक्रममा धारणा राख्दै जनहितैषी फाउन्डेसनका अध्यक्ष बोधराज अधिकारीले सहयोगको सदुपयोग हुने विश्वास व्यक्त गरे । हिमालय परियोजना प्रमुख पाउलले विद्यालयसँग हालै मात्रै सम्बन्ध जोडिएको स्पष्ट पार्दै शैक्षिकबाहेक भौतिक पक्ष सुधारमा पनि संस्थाले भूमिका खेल्ने उल्लेख गरे ।

प्रधानाध्यापक ओमप्रसाद पौडेलले सहयोग आफैंमा महत्वपूर्ण हुने उल्लेख गर्दै सहयोगको पूर्ण सदुपयोग गरिने विश्वास दिलाए ।

नेपाली चिल्ड्रेनका प्रतिनिधि जोलु आरतीको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रधानाध्यापक पौडेलले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    हेमजा । हेमजामा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञकमा आधा करोड बढी रुपैयाँ संकलन भएको छ । बावियाँतरास्थित मानव सेवा आश्रमको निर्माणाधीन…
  • पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    पोखरा । पोखराका मुख्यबजारमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको गत साताको निर्णयले धेरै आश्चर्यमा परे । १६…
  • पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । पोखरा महानगरपालिकाको १२ औं नगरसभा हुने भएको छ । पुस २६ गते स्थगित भएको नगरसभा सोमबारका लागि बोलाइएको…
  • हेमजा युनाइटेडमा राजेश

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    हेमजा । हेमजा युनाइटेडको शनिबार छैटौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले राजेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।…
  • गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । कस्मेटिक व्यवसायी संघ कास्कीले आफ्ना सदस्यलाई गुणस्तरीय सामान बिक्रीका लागि अनुरोध गरेको छ । संघको शनिबार नवौं वार्षिक…

hero news full width