पोखरा । जनहितैषी फाउन्डेसन, नेपाली चिल्डे«न तथा हिमालय परियोजनाले संयुक्त रुपमा सुइँखेतस्थित अम्बिका माविमा सहयोग गरेका छन् । ती संस्थाले विद्यालयमा अध्यनरत कुल २६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेसनरी तथा न्यानो कपडा वितरण गरेका हुन् ।
कार्यक्रममा धारणा राख्दै जनहितैषी फाउन्डेसनका अध्यक्ष बोधराज अधिकारीले सहयोगको सदुपयोग हुने विश्वास व्यक्त गरे । हिमालय परियोजना प्रमुख पाउलले विद्यालयसँग हालै मात्रै सम्बन्ध जोडिएको स्पष्ट पार्दै शैक्षिकबाहेक भौतिक पक्ष सुधारमा पनि संस्थाले भूमिका खेल्ने उल्लेख गरे ।
प्रधानाध्यापक ओमप्रसाद पौडेलले सहयोग आफैंमा महत्वपूर्ण हुने उल्लेख गर्दै सहयोगको पूर्ण सदुपयोग गरिने विश्वास दिलाए ।
नेपाली चिल्ड्रेनका प्रतिनिधि जोलु आरतीको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रधानाध्यापक पौडेलले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९