पोखरा । पोखरा २७ मा रहेको सिभिल बैंक तालचोक शाखाले १२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा ४८ युनिट रगत संकलन भएको छ ।
वार्षिकोत्सवका अवसरमा बैंकको सामाजिक उक्तरदायित्वअन्तर्गत रक्तदान तथा विद्यार्थीलाई सहयोग गरिएको शाखा प्रमुख नवराज दाहालले जानकारी दिए ।
बैंकले पोखरा ३२ मा रहेको हिमालय आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत विद्यार्थी अञ्जली परियारलाई नगद तथा छात्रवृत्ति वितरण गरेको हो ।
Related News
सम्बन्धित समाचार
कामना सेवाका सिइओ पक्राउ
ग्रिन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा नारायणी देवी श्रेष्ठ नियुक्त
कृषि विकास बैंकको वार्षिक उत्सवको अवसरमा रक्तदान
पोखरा फाइनान्सको ४.२१ प्रतिशत लाभांश पारित
पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह
hero news full width
मुख्य समाचार
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९