शंकरलाई हराउँदै रेखा निर्वाचित

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७९
shankarandrekha1665892170

पोखरा । दाङ निर्वाचन क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्मा निर्वाचित भएकी छन् । उनले एमाले महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई १ सय ९६ मतान्तरले पराजित गरेकी हुन् ।

अन्तिम मतपरिणाममा विजयी शर्माले २६ हजार ८ सय ७७ र पोखरेलले २६ हजार ६ सय ८१ मत पाए ।

Related News

सम्बन्धित समाचार

hero news full width