डोटीबाट प्रेम आले निर्वाचित

रासस
मंसिर ८, २०७९
prem ale

डोटी । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आले विजयी हुनुभएको छ ।

उहाँले २७ हजार दुई सय १० मत ल्याई पुनः विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की गौरी ओलीले २३ हजार चार मत प्राप्त गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width