कास्की २ प्रतिनिधि सभामा एमालेकी विद्या भट्टराई विजयी

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७९
Bidhya-Bhattarai
पोखरा । कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई प्रतिनिधि सभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएकी छन् ।
उनले १६ हजार ९ सय ९८ मत ल्याउँदा स्वतन्त्रको घन्टीमा १२ हजार ४ सय ९४ मत परेको छ ।
गठबन्धनका उम्मेदवार श्रीनाथ बराल तेस्रो हुँदै ९ हजार ६ सय ६१ मत ल्याएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width