मुस्ताङबाट खाता खोल्यो कांग्रेसले, २९ वर्षे योगश विजयी

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७९
yogesh

पोखरा । नोपली कांग्रेसले हिमाली जिल्ला मुस्ताङबाट विजयी यात्राको सुरुआत गरेको छ । गत चुनावमा विजयी भएका एमाले प्रेम तुलाचनलाई हराउँदै कांग्रेसका २९ वर्षे योगश गौचन विजयी भएका हुन् ।

योगशले ३ हजार ९९२ मत ल्याउँदा प्रेमले तुलाचनले ३ हजार ७८ मत ल्यएका छन् ।

मुस्ताङको ३९ मतदान केन्द्रमा १० हजार ९ सय ५७ मतदातामध्ये ७ हजार २ सय ३० मत अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width