कास्की क्षेत्र न २ प्रतिनिधि सभातर्फ १ हजार गन्दा घन्टीमा ३०७

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७९
matgarna

तस्बिर : सागरराज तिमिल्सिना

पोखरा । कास्की क्षेत्र न २ प्रतिनिधि सभातर्फ १ हजार मत गन्दा घन्टी चिन्हले अग्रता कायम राखेको  छ। घन्टीमा ३ सय ७ मत आएको छ।  प्राप्त परिणाम अनुसार सूर्यले २ सय ८४, कलमले २ सय २६ मत ल्याएको छ ।
 प्रदेश सभा २(१) मा १ हजार मत गन्दा राप्रपाले अग्रता कायम राखेका छ । हलोले ३ सय ६० मत ल्याउँदा सूर्यले २ सय ९९, हसियाले १ सय ८२, लौरोले  १ सय ८ मत पाउँदा भालेमा ५१ मत परेको छ ।
पोखराको सभागृहमा यो क्षेत्रको मतगणना भइरहको छ ।
कास्की १ र ३ नम्बर क्षेत्रको मतगणना ११ बनेबाट हुने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width