पोखरामा आमनिर्वाचनको रौनक (फोटो फिचर)

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७९
316142916_657984666113127_4433914153597631757_n (1)

पोखराको वाराही मावि मतदान केन्द्रबाट पहिलो पल्ट मतदान गर्दै एक युवती । तस्बिर- विजय नेपाल

पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत कास्कीमा पनि मतदान जारी छ । बिहान ७ बजेदेखि कास्कीका १ सय ५० मतदानस्थलका ३ सय ४४ मतदान केन्द्रमा मतदान सुरु भएको हो । बिहानीको समयमा कतिपय मतदानस्थलमा मतदाताको संख्या न्युन थियो।

मतदान प्रक्रियामा भाग लिएका केही मतदाताले धेरै चुनाव चिन्ह हुँदा झुक्किएको प्रतिक्रिया दिएका छन् ।पोखराको बैदामस्थित श्रीकेदारेश्वर वैदिक गुरुकुल विद्याश्रम परिसरको मतदान केन्द्रमा महिला कर्मचारीहरुमात्र खटिएका छन् ।

तस्बिरहरु- विजय नेपाल

Related News

सम्बन्धित समाचार

hero news full width