विद्या भट्टराईले गरिन् मतदान

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७९
314683373_678921510296317_2684096524066301733_n

पोखरा । प्रतिनिधिसभा सदस्यअन्तर्गत एमालेबाट कास्की २ की उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन् । उनले पोखरा ३३, भरतपोखरीस्थित शान्ति उदय मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

रवीन्द्र अधिकारीको निधनपछि उनी उपनिर्वाचनमा कास्की २ बाटै निर्वाचित भएकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width