विद्या भट्टराईले गरिन् मतदान

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७९
314683373_678921510296317_2684096524066301733_n

पोखरा । प्रतिनिधिसभा सदस्यअन्तर्गत एमालेबाट कास्की २ की उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन् । उनले पोखरा ३३, भरतपोखरीस्थित शान्ति उदय मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

रवीन्द्र अधिकारीको निधनपछि उनी उपनिर्वाचनमा कास्की २ बाटै निर्वाचित भएकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • निष्ठावान् भोजराज

    भवानी अधिकारी मंसिर १६, २०७९
    स्याङ्जा, १६ मंसिर । स्याङ्जा २ (१) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित कांग्रेसका भोजराज अर्याल निष्ठावान् राजनीतिकर्र्मी हुन् । २०४९…
  • स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

    रासस मंसिर १६, २०७९
    वालिङ । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उहाँ…
  • कास्कीको चुनाव समग्रमा शान्तिपूर्ण रहेको निष्कर्ष

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । फ्रि मिडिया नेटवर्कमा आबद्ध संघसंस्थाले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कास्कीमा शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भएको…
  • स्याङ्जामा धनराजकाे अग्रता कायमै

    भवानी अधिकारी मंसिर १५, २०७९
    स्याङ्जा १५ मंसिर । स्याङ्जा संसदीय निर्वाचन क्षेत्र २ मा ढिलो गरी प्रारम्भ मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङ र भोजराज अर्यालको…
  • स्याङ्जा २ र बाजुरामा मतगणना गर्न आयोगको निर्देशन

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०७९
    काठमाडौं । स्याङ्जा २ र बाजुरामा  मतगणना सुरू गर्न निर्देशन निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन आयोगको सोमबार बसेको …

hero news full width