पोखरा । वाईवाई गण्डकी प्रदेशस्तरीय क्रिकट छनौट प्रतियोगितामा स्याङ्जाले तनहुँलाई ५ विकेटले पराजित गरेको छ ।
क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा सोमार भएको खेलमा टस जितेको तनहुँले पहिला व्याटिङ गर्दै १ सय ५ रनको सामान्य योगफल तयार पार्यो । तनहुँको पारी ३६ ओभरमा समेटिदा रिन्जिन लामाको ३९ रन सर्वाधिक बन्न पुग्यो । सुप्रेम सुनारले १७ रन जोडे । स्याङ्जाका बलर किरण भट्टराई र सुजन गौतमले समान ३ विकेट लिए ।
स्याङ्जाले २४.५ ओभरमा ५ विकेट गुमाएर विजय लक्ष्य प्राप्त गर्दा सुजन गौतमले नटआउट ४५ र किरण भट्टराईले २४ नटआउ रन जोडे । तनहुँका बलर प्रदीप अर्याल र सचिन अधिकारीले समान २ विकेट लिए । खेलमा ३ विकेटसहित ४५ रन जोडेका स्याङ्जाका सुजन गौतम म्यान अफ द म्याच भए ।
Related News
सम्बन्धित समाचार
क्रिकेटमा नेपाल विश्वकप छनोटमा
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
सन्दीप लामिछानेले पाएनन् युएई जाने अनुमति
आइसिसी विश्वकप लिग विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
क्यान विवादबीच पोखरा बोर्ड बैठकका यस्ता छन् निर्णय
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९