कामना सेवाको सप्ताहव्यापी कार्यक्रम

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०७९
kamana

पोखरा । कामना सेवा विकास बैंक लि। पोखरा क्षेत्रले १६ औं वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सप्ताहव्यापी कार्यक्रम गरेको छ ।

जसमा बैंकले विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम ग¥यो । पोखरा ८ रत्नचोकस्थित ला ग्रान्डी इन्टरनेसनल कलेजका विद्यार्थीमाझ, बागलुङको काठेखोला ५, बिउपोखरीस्थित अम्मर माविका विद्यार्थीमाझ, तनहँुकोलगनशील महिला समूहका दिदीबहिनीमाझ, दुलेगौडा तनहँुस्थित जनकल्याण माविका विद्यार्थीमाझ र रामबजार पावरहाउस कास्कीस्थित ज्येष्ठ नागरिक दिवा सेवाका ज्येष्ठ नागरिकमाझ वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

सो अवसरमा बृहत् सरसफाइ कार्यक्रम, बाल हेरचाह गृहका बालबालिकासँग विविध कार्यक्रम, रक्तदान कार्यक्रमका साथै ग्राहकमुखी विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको जानकारी सिर्जनाचोक शाखाका शाखा प्रबन्धक कृष्णहरि सिग्देलले दिए ।

Related News

सम्बन्धित समाचार

  • वित्तीय साक्षरता तालिम

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    स्याङ्जा । वित्तीय कारोबार बुझाउन र प्रयोगमा सहज बनाउने उद्देश्यले पुतलीबजार नगरपालिकामा वित्तीय साक्षरतासम्बन्धी तालिम दिइएको छ । पुतलीबजार नगरपालिका…
  • राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय समशेर जबराको आइतबार (आज) निधन भएको छ । उपचारका क्रममा राणाको नर्भिक…
  • वित्तीय संस्था कर्मचारी संघमा याम

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । नेपाल वित्तीय संस्था कर्मचारी संघ कास्कीको नवौं अधिवेशनबाट यामबहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।…
  • बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी

    आदर्श समाज सम्वाददाता माघ २०, २०७९
    पोखरा ।  बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध पोखराका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार…
  • चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन

    आदर्श समाज सम्वाददाता माघ १९, २०७९
    पोखरा । ‘सम्पूर्ण उद्योगी व्यवसायी एवं पीडित एक हौं’ भन्दै चर्को ब्याजविरुद्ध तीनदिने अनसन सुरु गरिएको छ । सरकारको विभेदपूर्ण…

hero news full width