पोखरा । कामना सेवा विकास बैंक लि। पोखरा क्षेत्रले १६ औं वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सप्ताहव्यापी कार्यक्रम गरेको छ ।
जसमा बैंकले विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम ग¥यो । पोखरा ८ रत्नचोकस्थित ला ग्रान्डी इन्टरनेसनल कलेजका विद्यार्थीमाझ, बागलुङको काठेखोला ५, बिउपोखरीस्थित अम्मर माविका विद्यार्थीमाझ, तनहँुकोलगनशील महिला समूहका दिदीबहिनीमाझ, दुलेगौडा तनहँुस्थित जनकल्याण माविका विद्यार्थीमाझ र रामबजार पावरहाउस कास्कीस्थित ज्येष्ठ नागरिक दिवा सेवाका ज्येष्ठ नागरिकमाझ वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
सो अवसरमा बृहत् सरसफाइ कार्यक्रम, बाल हेरचाह गृहका बालबालिकासँग विविध कार्यक्रम, रक्तदान कार्यक्रमका साथै ग्राहकमुखी विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको जानकारी सिर्जनाचोक शाखाका शाखा प्रबन्धक कृष्णहरि सिग्देलले दिए ।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९