भाइटिका महोत्सवमा ३५ सहभागी

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७९
20221027_151505

पोखरा । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १५ औं भाइटिका महोत्सव २०७९ मा देशविदेशका पर्यटक सहित ३५ जनाले सहभागिता जनाएका छन् । महोत्सवमा अमेरिका, अष्ट्रेलिया, क्यानाडा, जापान, इटली, जर्मनी लगायतका देशका पर्यटकले भाग लिएको संघले जनाएको छ ।nfl fan shop
cheap nfl jerseys
nfl gear
nfl football jerseys for sale
cheap nfl jerseys
cheap nfl football jerseys
kansas city chiefs
nfl stores
nfl jersey sales
womens nfl jerseys cheap
nfl shop official online store
official nfl football
cheap jerseys nfl
nfl superbowl
cheap nfl jersey
nfl superbowl
custom team jerseys
cheap nfl football jerseys
custom jerseys
las vegas raiders
nfl shop 49ers jersey
nfl jerseys
wholesale nfl jerseys
chiefs super bowl wins
New England Patriots
nfl pro shop
Dallas Cowboys
custom football jerseys
nfl jerseys cheap
nfl team shop
nfl shop com
nfl jersey shop
cheap nfl jerseys
san francisco 49ers
custom team jerseys
nfl jerseys for sale cheap
nfl raiders
dallas cowboys
nfl jerseys for sale
nfl bengals
cheapest nfl team

लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले सहभागिलाई भाइटिका लगाइदिएका थिए । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रमा नयाँ आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुबेदीले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन पुनरुत्थानमा महोत्सवले सघाउने विश्वासका साथ महोत्सव सम्पन्न गरिएको बताए ।

कोभिडकै कारण अघिल्ला दुई बर्ष यस्तो महोत्सव हुन नसके पनि विगत बर्षदेखि यसलाई पुनः निरन्तरता दिन थालिएको हो । महोत्सवमा कोभिड अघिका वर्षहरुमा कतिपय पर्यटक दोहोर्याएर समेत भाइटिका लगाउन आउने गरेको भए पनि यो पटक सबै नयाँ सहभागिले टिका लगाएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पनि महोत्सवलाई निरन्तरता दिइने उनले सुनाए ।

तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको संघले जनाएको छ । कार्यक्रमका अवसरमा संघका महासचिव राजेन्द्र ढकालले भाइटिका महोत्सवका बारेमा देश विदेशका सहभागीलाई जानकारी दिएका थिए । नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवद्र्धक रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width