प्रदेश १ र आर्मी सेमीमा

आदर्श समाज सम्वाददाता
असाेज ३१, २०७९
female hockky

पोखरा । महिला हक्की खेलमा प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । पहिलो क्वाटरमा पूर्णिमा राईले गरेको गोल नै निर्णयक बन्यो ।

दोस्रो खेलमा नेपाल आर्मीले ३–० को गोलअन्तरले सुदूरपश्चिमलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । यसअघि लगातार दुुई खेल जितिसकेको गण्डकी सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • आजदेखि बिटी कप

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । बुद्धटोल युवा क्लबको आयोजनामा आइतबारदेखि १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता…
  • पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता माघ २१, २०७९
    पोखरा । पोखरामा ९० हजार पुरस्कार राशीको क्यारमबोर्ड प्रतियोगिता हुने भएको छ । फागुनको ५ र ६ गते हुने प्रतियोगिता…
  • फेन्सिङमा गण्डकीलाई स्वर्ण

    आदर्श समाज सम्वाददाता माघ २१, २०७९
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको राष्ट्रिय इपी फेन्सिङ प्रतियोगितामा जुनियर पुरुष र महिला विधामा गण्डकीले स्वर्ण…
  • ह्विलचेयर बास्केटबलमा आयोजक विजयी

    आदर्श समाज सम्वाददाता माघ २१, २०७९
    पोखरा । पुरुष तथा महिला ह्विलचेयर बास्केटबल प्रतियोगितामा आयोजक पोखरा महानगरपालिका विजयी भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले…
  • बहिरा संघको फुटबल सुरु

    आदर्श समाज सम्वाददाता माघ २०, २०७९
    पोखरा। गण्डकी बहिरा संघअन्तर्गत बहिरा युवा खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा दोस्रो सेभेन ए साइड राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ…

hero news full width