पोखरा । महिला बास्केटबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले जीत हासिल गरेको छ ।
आइतबार दमौलीको निर्मल माविको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५–२१ अन्तरले पराजित गर्दै विजयी भएको हो ।
पहिलो चरणमा सुदूरपश्चिमले १२–३ को अन्तर बनाएको हो । दोस्रो चरणमा ११–७ को अन्तर बनाएको थियो । तेस्रोमा निकै प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै दुबै टिमले ६–६ अंक जोडेको थियो । अन्तिममा सुदूपश्चिमले उत्कृष्ट प्रदर्शन गरी १६–५ को अंक जोड्दै मधेस प्रदेशलाई पराजित गरको हो ।
Related News
सम्बन्धित समाचार
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
ह्विलचेयर बास्केटबलमा आयोजक विजयी
बहिरा संघको फुटबल सुरु
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९