महिला बास्केटबलमा सुदूरपश्चिम प्रदेश विजयी

आदर्श समाज सम्वाददाता
असाेज ३१, २०७९
female basketball

पोखरा । महिला बास्केटबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले जीत हासिल गरेको छ ।

आइतबार दमौलीको निर्मल माविको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५–२१ अन्तरले पराजित गर्दै विजयी भएको हो ।

पहिलो चरणमा सुदूरपश्चिमले १२–३ को अन्तर बनाएको हो । दोस्रो चरणमा ११–७ को अन्तर बनाएको थियो । तेस्रोमा निकै प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै दुबै टिमले ६–६ अंक जोडेको थियो । अन्तिममा सुदूपश्चिमले उत्कृष्ट प्रदर्शन गरी १६–५ को अंक जोड्दै मधेस प्रदेशलाई पराजित गरको हो ।

Related News

सम्बन्धित समाचार

  • आजदेखि बिटी कप

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । बुद्धटोल युवा क्लबको आयोजनामा आइतबारदेखि १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता…
  • पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता माघ २१, २०७९
    पोखरा । पोखरामा ९० हजार पुरस्कार राशीको क्यारमबोर्ड प्रतियोगिता हुने भएको छ । फागुनको ५ र ६ गते हुने प्रतियोगिता…
  • फेन्सिङमा गण्डकीलाई स्वर्ण

    आदर्श समाज सम्वाददाता माघ २१, २०७९
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको राष्ट्रिय इपी फेन्सिङ प्रतियोगितामा जुनियर पुरुष र महिला विधामा गण्डकीले स्वर्ण…
  • ह्विलचेयर बास्केटबलमा आयोजक विजयी

    आदर्श समाज सम्वाददाता माघ २१, २०७९
    पोखरा । पुरुष तथा महिला ह्विलचेयर बास्केटबल प्रतियोगितामा आयोजक पोखरा महानगरपालिका विजयी भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले…
  • बहिरा संघको फुटबल सुरु

    आदर्श समाज सम्वाददाता माघ २०, २०७९
    पोखरा। गण्डकी बहिरा संघअन्तर्गत बहिरा युवा खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा दोस्रो सेभेन ए साइड राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ…

hero news full width