स्वतन्त्रता सेनानी जोशी रहेनन्

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७९
20221016_145026

पोखरा । स्वतन्त्रता सेनानी कृष्णवहादुर जोशीको ९४ वर्षको उमेरमा शनिबार निधन भएको छ । २००७ सालको क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेका जोशीले बाग्लुङ जनसरकारमा यातायात मन्त्रीको भूमिका पाएका थिए ।
male rose sex toy
cheap sex toys for men
mens adult sex toys
best sex toys
online adult sex toy store
gay sex toys
best sex toy for men
sex toys for couples
sex toys shop
best sex toys for couples
rose sex toy
lovense sex toy
best mens sex toys
sex toys for men
top couples sex toys
men sex toys
realistic ass sex toy
sex toy store
buy sex toys online
best sex toys for women
buy sex toys online
best couples sex toys
best mens sex toys
sex toys for men
sex toys for sale
sex toys online
sex toys for sale
sex toy silicone
popular sex toys
the rose sex toy
best sex toys on amazon
couples sex toys
free sex toys
lesbian sex toys
sex toy store
vibrators sex toys
adam and eve sex toy store
top sex toys
ass sex toy
best couples sex toys
best female sex toy

उनी लामो समय अर्थात् २००७ सालबाट २०१७ सालसम्म नेपाली काँग्रेस पर्वत जिल्लाका सभापति थिए । २०१७ साल पुस १ गतेको काण्डपछि उनी भारतमा निर्वासित भएर पंचायत विरोधी आन्दोलनमा सुवर्णशंसेरलाई भेट्न कलकत्ता पुगेका थिए ।

जोशी सामाजिक, धार्मिक संघसंस्थामा आवद्ध हुनाका साथै साहित्यिक क्षेत्रमा पनि उत्तिकै रुची राख्ने गर्दथे । पछिल्लो समय उनी पोखराको घले चोकमा बसोबास गर्दै आइरहेका थिए । स्वतन्त्रता सेनानी जोशीलाई नेपाल प्रजातान्त्रिक संघ लगायत थुप्रै संस्थाले कदर तथा सम्मान गरेका थिए । जोशीको जीवनीमा आधारित प्रजातन्त्र सेनानी कृष्णवहादुर जोशी पुस्तक समेत प्रकाशित छ । जोशीका एक श्रीमती, चार सुपुत्र र दुई सुपुत्री छन् । सोमबार उनको निवासबाट सवयात्रा गरिने पारिवारिक श्रोतले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width